आदरणीय अभिभावकज्यूहरू,
प्रथम त्रैमासिक परीक्षाको नतिजाफल आज शुक्रबार, साउन २ गते बिहान १०:०० बजेबाट विद्यालयमा प्रकाशन गरिने जानकारी गराउन चाहन्छौं।
तसर्थ, सम्पूर्ण अभिभावकज्यूहरू तथा विद्यार्थीहरूलाई विद्यालयमा अनिवार्य रूपमा उपस्थित भइ परिणाम प्राप्त गर्न हार्दिक अनुरोध गर्दछौं।
समय: बिहान १०:०० बजेबाट
— रिलायन्स इ. म. वि. परिवार
